काठमाडौँ: बिश्वकप फुटबलको नकाउट चरणको सोमबार भएको पहिलो खेलमा पांच पटकको बिश्व बिजेता ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले पाखा लगाउंदै क्वाटर फाइनलको यात्रा तय गरेको छ ।

खेलको मध्यान्तरअघिसम्म कुनै गोल हुन नसकेको अवस्थामा ब्राजिलका कप्तान नमारले ५१ मिनेटमा टोलीलाई अग्रता दिलाउन सफल भए भने अर्को दोश्रो गोल ८८ औं मिनेटमा सुब्स्टिचुसनमा आएका फेर्मिन्होले गोल गर्दै टोलिको जित सुनिचित गरेका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version