काठमाडौँ: अन्तर्राष्ट्रिय ब्रेक पश्चात हिजोबाट शुरु भएको इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, म्यानचेस्टर सिटि, टोटेन्ह्याम, एभर्टन, फुलह्यामले आ-आफ्नो खेल जितेका छन् भने म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेशबीच र ब्रिटोन र लेस्टर सिटिले बराबरी खेलका छन्।

त्यस्तै लालिगाको पहिलो खेलमा रियल म्याड्रिड ३-० ले पराजित भयो भने एथलेटिको मड्रिड र वार्सिलोनाले बराबरी खेलेका छन्।

लिभरपुलले वाटफोर्डलाई ३-० ले पराजित गरेको हो भने म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ४-० गोलले स्तब्द बनाउँदा चेल्सीले टोटेन्ह्यामलाई ३-१ नजिता सुम्पियो।

त्यस्तै, एभाटर्नले कार्डिफ सिटिलाई १-० ले पराजित गर्यो। भने फुल्ह्याम्ले सोउथह्याम्टनलाई ३-२ ले हराएको छ।

यस्तै, लालिगाको गएरातिको खेलमा इबरले रियल म्याड्रिडलाई ३-० ले हराएको छ।

लिग वानमा पियेस्जीको १४ खेलमा अपराजित यात्रा कायमै राखेको छ। हिजोको उसको १४ खेलमा टोलूजलाई हराएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version