ललितपुर: निर्माणधिन काठमाडौँ–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विषयलाई लिएर चर्को विरोधमा उत्रिरहेको खोकना फेरि चर्चामा छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यो फास्ट ट्रयाककै खोकनाको कुदेश हुदैँ जान्छ । कुदेशमै सडकको रेखांकन गरिसकिएको छ । तर सडकका लागि रेखांकन गरिएको भागमै पुरातात्त्विक सम्पदा भेटिएपछि संघीय संसद् समितिमा समेत यस विषयले प्रवेश पाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version