काठमाडौँ: नेपाल टेलिकमको फोरजी/ एलटीई सेवा विस्तारको टेन्डर चिनियाँ कामपनि जेटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सीसीएसआई) ले पाउने भएका छन्।

अघिल्लो वर्ष आव्हान गरिएको टेन्डर ढिला गरी ठेक्का दिन लागिएको हो। स्रोतक अनुसार कम मूल्यमा प्रस्ताव गर्ने जेटीईले कोर नेटवर्क विस्तार र सीसीएसआईले रोडियो एक्सेस नेटवर्क (र्यान) विस्तारको काम पाउनेछन्। परियोजनाको लागत १९ अर्व हुनेछ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version