काठमाडौँ: राजस्व अनुसन्धान विभागले झन्डै ६ अर्व रुपैयाँ कर चलेको अभियोगा ४२ फर्मविरुद्ध मुद्धा दायर गरेको छ।
विभागले ती फर्मसंग सम्बध्हा ७६ जनालाई ३ वर्ष कैद सजाय माग गरेको छ। तीमध्ये 8 सरकारी कर्मचारी छन्।

ती फर्मसंग ३ अर्व २७ करोड ५२ लाख रुपैयाँ धरौटी मागदावी गरिएको विभागका महानिर्देशक धीर्घराज घिमिरेले बताए।

त्यसमध्ये २२ करोड ५७ लाख रुपैयाँ धरुती जम्मा भइसकेको छ। विभागले उनीहरुमाथि कूल ५ अर्व ७७ करोड १७ लाख ६ हजार १३६ रुपैया विगो दावी गरेको छ। जिल्ल्ला अदालतमा दायर मुद्धामा उनीहरुमाथि राजस्व चुहावट एनअनुसार कारवाहीको माग गरिएको छ।

यो समाचार आजको कान्तिपुर दैनिक छापिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version