काठमाडौँ: अपि पावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ।
लिमिटेडको हिजो बसेको संचालक समितिको बैठकबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव आगमी १५ औं वार्षिक साधारण सभाले पास गर्ने छ।

उसले गत आवको 2074/७५ को चुक्ता पुंजीको पांच प्रतिशत (कर बाहेक) शेयर दिन लागेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version