काठमाडौँ: स्थागनपछि पुनः सुचारु गरिएको बैठकमा पनि काँग्रेसका संसदहरुले विरोध जारी राखेपछि अर्को बैठक असार २५ गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
यसअघी, संघीय संसदमा अहिले जारी बैठकमा नेपाली काँग्रेसका संसदहरुले देउवा सरकारले निर्णय गरेको यस अघिको नियुक्ति खारेजीको निर्णयको विरोधमा संसद अवरुद्ध गरेका छन् ।
काँग्रेसका अधिकांश संसदहरु संसदको आ-आफ्नो सिटबाट उठेर संसदको अन्य काम कारवाही संचालन गर्न नदिएपछि सभामुख कृष्ण बहादुर महराले संसद अहिले आदि घण्टाका लागि स्थगन भएको जनाएका छन् ।
सभामुखले सदस्यहरुलाई विरोधको स्वरुप नियम संगत नभएको बताए ।
Facebook Comments Box
