काठमाडौँ: नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने खेल’ सुरु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

संघीय संसद्को सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरुले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा उनको नाम हटाउन सुझाव दिएका छन् ।

सांसदको विरोधपछि प्रतिवेदन संसोधन गरी राईको नाम हटाउने तयारी भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version