काठमाडौं: विवेकशील साझा पार्टी आन्तरिक किचलो र विवादपाछी अन्ततः फुटेको छ । दुई संयोजक रहेको पार्टीमा उज्वल थापा नेतृत्वको एक संयोजक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि आजबाट पार्टी फुटको दिशामा पुगेको हो।

हाल पार्टी ३७ जना केन्द्रिय कार्यसमितिको आधारमा चलेको छ। जसमध्ये १६ जना निर्वाचन आयोगमा गएका हुन्।

पार्टीको छोड्नेमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसमेत रहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version