काठमाडौँ: चोभारमा बन्न लागेको सुख्खा बन्दरगाह निर्माणको शिलान्यास गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किर्तिपुर र चोभारका स्थानीय वासिन्दाले चर्को विरोध र नारावाजी गरेका छन् ।

प्रधानमन्त्री ओली शिलान्यासका लागि आउने भन्ने कुरा थाहा पाएपछि चोभारका स्थानीय विहानैदेखि उनीविरुद्ध कालो झण्डा देखाएका छन् भने उनकोविरुद्ध चर्को नारावाजीसमेत भएको छ।

कालो झण्डा देखाउने करिव एक दर्जन बढी स्थानीयलाई पक्राउ गरिएको छ। हाम्रो फोटो पत्रकार विकास श्रेष्ठले खिचेका केहि तस्बिर हेर्नुहोस।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version