काठमाडौं: स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी सरकारले फिर्ता बोलाए पनि सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पनमा बस्दै आएका छन्

मन्त्रिपरिषदले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उनलाई नेपाल बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावसलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गरेका हुन् ।

परराष्टले तोकेको समयसीमाअनुसार उनी माघ २ गतेभित्र स्वदेश फर्किसक्नु पर्ने थियो । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version