काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलिले युएईविरुद्ध आफ्नो पहिलो एक दिवसीय खेल खेल्दै छ।

नेपालले टस हारेर पहिले ब्याटिङ थालेको छ। आईसीसी एकेडेमीमा टस जितेर युएईले पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा पवन सर्राफले डेब्यु गरेका छन् ।

पहिलो ओभरमा नै नेपालले विकेट गुमाएको छ । नेपालका ओनर ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका छन् । अहिले कप्तान पारस खड्का र विनोद भण्डारी क्रिजमा छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version