काठमाडौँ: तिन दिनदेखि राजधानीमा परिरहेको हिउँदे वर्षाले उपत्यकाका केहि पहाडी क्षेत्रमा समेत हिउँ पारेको छ।
काठमाडौँ वासी उपत्यकाबाट देखिएको हिउँ हेर्न लालाहित देखिन्थे भने आधिकांश मानिष आ-आफ्ना कौसी र सडकबाट हिउँ हेर्न तम्सिएका थिए। हामीले केही तस्बिरहरु सामाजिक संजाल प्रयोगकर्ता उमेश ओझा र सुशील मैनालीका फेसबुकबाट लिएका हौँ।
Facebook Comments Box
