पाल्पा: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुननसक्ने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाद्वारा तानसेनमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले धर्म निरपेक्षको विकल्पमा धर्म सापेक्ष हुन नसक्ने धारणा राख्नुभयो ।

उहाँले नेपालमा सङ्घीयताका कारण खर्च बढेर देशले धान्न नसक्ने बताउनुभयो । सङ्घीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच राम्रो सम्बन्ध नभएको समेत नेता उहाँको जिकिर छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version