काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका प्रदेश प्रमुखले आज अपराह्न शीतल निवासमा सामूहिक शिष्टाचार भेट गरे ।

त्यसअवसरमा प्रदेश प्रमुखले हालसम्म सम्पादन गरेका कार्यका बारेमा जानकारी दिनुका साथै आआफ्ना अनुभव सुनाउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version