काठमाडौँ: विश्वकप फुटबल इतिहाँसकै पहिलो पटक क्रोएसियाले इङ्ग्ल्याण्डलाई २-१ ले गोल अन्तरले पराजित गर्दै २१ औं संस्करणको फाइनलमा पुग्न सफल भएको छ ।

फाइनलमा पुर्याउन क्रोएसियाका म्यान्जुकी र पेरिसिकले एक एक गोलको योगदान गरे । यद्यपी खेलको पहिलो हाफको ५ औं मिनेटमा भने इङ्ग्ल्याण्डले अग्रता कायम गरेको थियो ।

गयराती लुज्नेकी खेल मैदानमा खेलाइएको दोश्रो सेमिफाइनल खेलमा क्रोएसियाले खेलको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्याण्डलाई हारको बाटो देखाएका थिए ।

इंग्ल्याण्डका लागि किरण ट्रिपरलको सानदार फ्रीकिक मार्फत पहिलो अग्रता कायम गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version