काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको बीच भएको दोस्रो शिखर वार्ता विना सहमति टुंगिएको छ ।

दुई नेताबीच विभिन्न विषयमा छलफल भएपनि सहमति भने हुन सकेन । ट्रम्प सेक्रेटरी सारह स्याण्डर्सका अनुसार यस पटक को वार्तामा कुनै सहमति जुट्न नसकेपनि दुवै पक्ष निकट भविष्यमा भेट्न आशा गरिएको छ ।

दोस्रो शिखर बैठक भियतनामको हनोईमा भएको यस पटकको वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा ठोस सहमति हुने अपेक्षा गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version