काठमाडौं: पोखराको फेवातालमा प्याराग्लाइडिङ खसेको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा एक जना विदेशी नागरिक घाइते भएको प्रहरीले जन्येको छ । घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्‍याइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version