काठमाडौँ: जारी नेपाल र भारतबीच चलिरहेको साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको फाइनल खेलको मध्यान्तरअघिको परिणाम एक-एक गोलको बराबरीमा सकिएको छ ।
नेपालले सुरुवाती २६ औं मिनेटमै गोल खाएको थियो भने त्यसलाई बराबरी गर्न नेपालीकी सावित्र भण्डारीले ३३ औं मिनेटमा बराबरी गोल फ़र्काइयेकी हुन् ।
भारतले चार पटक उपाधि जितेको छ भने नेपाली तीन पटक उपविजेता भनेको छ।
Facebook Comments Box
