काठमाडौँ: महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले आज बिहान रौतहटबाट काठमाडौँ आउँदै गरेको ना५ख २२३३ नंको बस जाँच गर्ने क्रममा सो बसमा सवार २३ वर्षीय रूबोधकुमार यादवलाई स्रोत नखुलेको रु २० लाख नगदसहित पक्राउ गरेको छ ।

 

रौतहट राजदेवी नगरपालिका– ७ घर भएका यादवलाई आफूले बोकेको सो नगदको स्रोत खुलाउन नसकेको हुँदा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version