काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुनसहित पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्। हाल उनीहरुको परिचय खुलाइएको छैन ।

थाइ एयरवेजबाट आएका ती नागरिकबाट ६ किलो भन्दा बढी सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।‘थाइ एयरवेजबाट आएका पाँच जना भारतीयबाट ६ किलो सुन बरामद भएको छ। उनीहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version