काठमाडौँ: संघीय सरकारको मन्त्रिपरिषदको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ।
बैठक १० बजेदेखि चलेको हो। सिंहदरबारमा ११ बजेका लागि डाकिएको गरिवी निवारणको बैठक समेत नबसी अहिले क्याबिनेट बसिरहेको छ, सिंहदरबार स्रोतले बतायो।
कोषको अध्यक्ष रहेका प्रम ओली र कोषका पदाधिकारीसमेतको उपस्थितितमा सिंहदरबारमा बैठक डाकिएको हो।
Facebook Comments Box
