काठमाडौँ: विश्वकप फुटबल २०१८ को २१ औं संस्करणमा बेल्जियमले इंग्ल्याण्डलाई २-० गोलले हराउंदै तेश्रो श्रेणी हात पारेको छ ।

फिफाका अनुसार हालसम्मै उच्च खेल खेलका रेड डेभिल पनि भनिने बेल्जियमले आजको खेलमा इंग्ल्याण्डविरुद्ध चार औं मिनेटमा म्यनेउरको गोलमार्फत अग्रता लिएको थियो भने दोश्रो गोल्ड दोश्रो हाफको ८० औं मिनेटमा कप्तान एडेन हजार्डले आफ्नो टोलीलाई जीत सुनिश्चित गरेका थिए ।

यो खेलसंगै आजसम्म ६३ खेलहरु सम्पन्न भएको छ । अव अन्तिम ६४ औं खेल अर्थात् फाइनल खेल फ्रान्स र क्रोएसियाबीच भोलि हुनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version