काठमाडौं: सर्वोच्च अदालतको आदेशपछि व्यवसायी तथा ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत रिहा भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा गर्न अदालतले सोमबार साँझ आदेश दिएको हो ।

 

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै प्रधान्नयायधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बर बहादुर शाहीको संयुक्त इजलासले बस्नेत रिहा भएका अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

 

बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेन गोलाबाट पक्राउ परेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version