काठमाडौँ: जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनल खेल अहिले चलिरहँदा पहिलो हाफसम्म फ्रान्स क्रोएसियाविरुद्ध २-१ गोलले अघि रहेको छ।

खेलको १८ मिनेटमा वोन गोल को माध्यमबाट फ्रान्सले अग्रतालिएको थियो भने त्यसको २८ औं मिनेटमा फ्रान्सका लागि पेरिसिकले बराबरी गोल गरे ।

त्यसको ३९ औं मिनेटमा क्रोएसियाका खेलाडीले डी बक्सभित्र ह्याण्ड गरेपछि फेफ्रीले फ्रान्सलाई पेनाल्टि दिए र येन्नटेनियो ग्रिजमेनले २-१ अग्रता दिलाएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version