बुटवल: पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट आज प्रदेशसभामा प्रस्तुत गरेको छ ।

 

मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गर्दे कृषि र पर्यटनलाई विशेष ध्यान दिएको जनाएका छन् ।

 

बजेटमा चालू आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ । बजेट गतसाल शुरु कार्यक्रम पनि बजेट थप गरी नयाँ कार्यक्रमहरु ल्याएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version