काठमाडौं: काठमाडौंको काठमाडौँको बौद्धस्थित कुमारीगालमा समता अस्पतालमा कार्यरत एक महिला कर्मचारी मृत भेटिएकी छन्।

 

प्रहरीका अनुसार समता अस्पतालकै फार्मेसीमा काम गर्ने एक महिला कर्मचारी शौचालयभित्र आज बिहान झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

 

अहिले अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version