काठमाडौँ: देशभर फेरी मनसुनी वर्षा फेरी सक्रिय भएपछी सरकारको बाढी अनुगमन निकायले सबन्धित ठाउँका नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

 

 

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रले जनाए अनुसार साउन ६ गतेद्खी आगामी ३ दिन कन्काई, कमला, बागमतीका केही शाखा नदीमा बहावले खतराको तह पार गर्ने संभावना छ।

 

 

यस्तै, भोली र पर्सी प्रदेश १,२ र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना रहेको र तटिय क्षेत्रमा पूर्वतयारी गर्न र प्रतिकार्यको लागि समेत सचेत रहन सबैमा आग्रह गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version