काठमाडौं : वर्षा कम हुन थालेपछि आगामी ३ दिनसम्म देशका प्रमुख तथा मझौला नदीमा जोखिम कम हुँदै गएको छ ।

 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सन्चालन केन्द्रले ती नदीहरुमा बहाव कम हुने भएकाले खतरा नहुने जनाएको छ ।

 

आज ताप्लेजुङ, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, रुकुम, डोल्पा, जाजरकोट, दैलेख, मुगु, जुम्ला, बाजुरा, हुम्ला, बझाङ तथा बैतडीबाट बहने केही खहरे खोलामा पानीको सतह बढन सक्ने भन्दै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version