काठमाडौं ः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परिवारलाई लिएर संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

 

नेकपा अध्यक्ष प्रचण्ड आज मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित ५ दिन लामो युएई भ्रमणका लागि निस्किएका हुन् ।

 

यो भ्रमण राजनितिक नभई विशुद्ध पारिवारिक भएको बताईएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version