मकवानपुर ः हेटौडा जिल्ला अदालत मकवानपुरको राजस्व चुहावट तथा विदेशी बिनिमय अपचलन मुद्दामा फरार रहेका ४४ वर्षका कमल बहादुर श्रेष्ठ पक्राउ परेका छन ।

 

गोप्य सुचनाका आधारमा महानगरिय अपराध महाशाखाबाट खटि गएको बिशेष टोलीले का।जि।का।म।न।पा।वडा नं। ७ सुकेधाराबाट आज बिहान ८ बजे उनलाई पक्राउ गरेको हो ।

 

पक्राउ परेका अभियुक्तलाई आवश्यक कार्वाहीको लागि जिल्ला अदालत मकवानपुर पठाईएको महाशाखाले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version