ललितपुर : ललितपुर महानगरपालिकाको बागमती गाउँपालिकास्थित गिम्दी, नागटार, हुचीटार लगायत हिलटारका स्थानीय बासिन्दा पहिरो खसेर बाटो बन्द हुँदा मारमा परेका छन ।

 

गिम्दीका ५० वर्षीय भक्तबहादुर कालीकोटेका अनुसार स्थानीय तरकारीहरु बजारसम्म पुर्याउन नसक्दा गाउँमै कुहिँदै छन । हिडडुल गर्न त समस्या छँदै छ तर तरकारी तथा फलफूल नै कुहिने अवस्था आउँदा स्थानीयको आम्दानी घटदै गएको कालीकोटेको गुनासो छ ।

 

यसैगरी स्थानीय व्यापारी ज्ञानेन्द्र प्रसाद दाहालले बाटो नै पहिरोले पुरिएपछि आफैले बोकाएर खुवा बजारसम्म पुर्याइने गरिएको बताए ।
यतिमात्रै होइन काठमाडौंबाट गाउँसम्म विभिन्न खाद्य सामग्री पुर्याउन समेत समस्या परेको स्थानीयहरु बताउँछन ।

 

ललितपुरको छपेलीदेखि बगुवासम्ममा बन्दै गरेको बाटो

 

आश्राङमा खसेको पहिरो

 

आश्राङ पुग्ने बाटो

 

गिम्दीको खेतमा खोला पसेको

 

गिम्दीको बाटो पहिरोले पुरिएको दृश्य

 

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version