काठमाडौँ: विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष तथा मार्गदर्शक जनरल भरत केसर सिंहको उपचारको क्रममा आइतबार विहान ८५ वर्षको उमेरमा निधन भएको छ ।

उनको आज बिहान ३ बजेर ६ मिनेट जाँदा हृदय घातकाे कारण निधन भएको हाे ।

६ साउन, काठमाडौं । विश्व हिन्दू महासंघ, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ ।

उनको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सिंहको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सिंह पूर्वशाही पार्रश्ववर्ती अर्थात् तत्कालीन राजाका एडीसी राहीसाकेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version