काठमाडौँ: नेपाल वायुसेवा निगमसँग बाँकी रहेको एकमात्र बोइङ ७५७ जहाज बिक्री नभएपछि फेरि प्रस्ताव आह्वान गरिएको छ ।

 

 

निगमसँग भएका दुईवटा बोइङमध्ये एउटा डेढवर्ष अघि नै बिक्री भएको छ । अर्को पनि बिक्री गर्न निगमले मागेको प्रस्तावमा सर्तअनुसारको आवेदन नै परेन ।

 

४५ दिनको समय दिएर गत असार ११ मा प्रस्ताव आह्वान गरिएको थियो । यो समाचार अन्नपूर्ण दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version