काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्या लिमिटेडको आइपिओ शेयर नेप्सेमा सूचीकृत भएको छ ।

 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड -नेप्सेले आज जारी गरेको सूचना अनुसार १६ लाख ५० हजार आइपिओ शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृतपछि दोश्रो बजारमा किनबेच गर्न सकिनेछ ।

साउन १ गतेदेखि सबैको लघुवित्तले साधारण शेयर (आइपिओ) बिक्री गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version