काठमाडौँ: मेगा बैंकले प्युठानको ऐरावती गाउँपालिकास्थित बरौलामा शाखा संचालनमा ल्याएको छ ।
योसहित बैंकको शाखा संख्या एक सय नाघेको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैङ्किङ सुविधा नपुगेको ग्रामिण भेगमा सेवा पुर्याउने उदेश्यले शाखा विस्तारलाई तिब्रता दिएको मेगाले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version