काठमाडौँ: प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधित खानेपानी आयोजना र काठमाडौँ–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको छ ।

 

समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिाउने निर्णय गरेको थियो । समितिको निर्देशनअनुसार खानेपानी मन्त्रालयले मेलम्चीको विवरण पेश गरेको छ ।

 

मेलम्चीपछि द्रुतमार्गका विषयमा सरकोकारवालासँग सोधपुछ हुने समितिका सचिव रोजनाथ पाण्डेले बताएका छन् ।

 

यो समाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version