काठमाडौँ: काठमाडौँ उपत्यकामा तिहारको समयमा खेलिने देउसी-भैलो कार्यक्रम ढिलोमा राति १० बजेसम्म मात्रै खेल्न पाउने व्यवस्था सरकारले गरेको छ।

 

काठमाडौँ र भक्तपुर जिल्लाको हकमा १० बजेसम्म राति र ललितपुरमा भने राति ९:०० बजेसम्म मात्रै देउसी-भैलो खेल्न दिने निर्णय भएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले पहिलोक्लिकलाई जानकारी दिएका छन्।

 

देशभर लक्ष्मीपूजाको दिनदेखि तीन दिनसम्म हिन्दु संस्कृति र परम्परा अनुसार देउसी-भैलो खेल्ने गरिन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version