काठमाडौं ः १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेक्वान्दोमा अर्को स्वर्ण जितेको छ । तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।
यससँगै सागमा नेपालको तीन स्वर्ण, एक रजत र एक काष्य भएको छ ।
Facebook Comments Box
