सुनसरी–धरान उपहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा नेकपाले जीत हात पारेको छ ।

 

गत शनिवार भएको उपचुनावमा नेकपाका जीवन सुवेदीले एक भोटको अन्तरले चुनाव जीतेका हुन् ।

 

नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार सुवर्ण पालिखेले ६२१ मत पाए ।

 

वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version