“दिगो विकासको लक्ष्य अपाङ्गमैत्री भविस्य” भन्ने नाराका साथ २८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन् ।
सन् १९९२ देखि अपांगता दिवस मनाउन थालिएको हो राष्ट्रिय महासंघले । नेपालमा भने १९९३ देखि मनाउन थालिएको हो ।
Facebook Comments Box
