काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने भएको छ ।

 

कांग्रेस सचेतक पुष्पा भुसालबाट सभामुखमा उम्मेदवारी दिने तयारी भइरहेको एक नेताले बताएका छन ।

 

यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवारी दिएको थिएन ।

हिजो आइतवार नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको गरिसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version