काठमाडौ : साताको अन्तिम दिन आज शुक्रबार सुन प्रतितोला २ सयले बढेर प्रतितोला ७५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार ७५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ९ सय कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य ८ सय ८५ रुपियाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version