काठमाडौं : एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
ठगी तथा बैंकिङ कसुरको उजुरी परेपछि उनलाई पक्राउ गरिएको कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए। उनी पोखराको गैर्हापाटनबाटै पक्राउ परेका हुन् ।
उनीविरुद्द पैसा नदिएको भन्दै ३ वटा उजुरी परेको छ ।
सांसद राजीव गुरुङ ९दीपक मनाङे० बाट गुरुङ शुक्रबार कुटिएका थिए। गुरुङको उजुरीपछि बिहीबार मनाङे पक्राउ परेका थिए।
Facebook Comments Box
