काठमाडौं ः सुन काण्डका अभियुक्त एसएसपी श्याम खत्रीलाई जेल चलान गरिएको छ ।

जिल्ला अदालत, मोरङले आज भएको बयान र थुनछेक बहसपछि खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

उनले आजै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेपछि जिल्ला न्यायधिश नारायणप्रसाद शर्माले बयान लिएका थिए । उनलार्इ जिल्ला कारागार, मोरङमा राखिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version