काठमाडौं : जारी आईसीसी विश्वकप लिग २ मा ओमानविरुद्धको खेलमा नेपालका शरद भेषवाकरले अर्धशतक बनाए ।

 

उनले करण केसी र सन्दीप लामिछानेसंग साझेदारी गर्दै अर्धशतक बनाएका हुन । खेलमा उनी ५५ रन बनाएर आउट भए

 

 

यो संगैं एकदिवसीय अन्तर्राष्ट्रिय  प्रतियोगितामा अर्धशतक बनाउने छैटौं नेपाली खेलाडीको रुपमा आफ्नो नाम दर्ता गराएका छन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version