काठमाडौँ: शनिबार रातिदेखि शुरु भएको वर्षा आगामी तीन दिनसम्म जारी रहने  मौसम विज्ञान विभागले जनाएको छ । विभागलेले आजदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै  देशका धेरै भागमा भारि वर्षा हुने अनुमान गरेको छ ।

आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार र सोमबार भरि र मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने विभागले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version