काठमाडौं: कोरोनाको उद्गमस्थल चीन केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंलगायतका स्थानसम्म महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रका अनुसार, काठमाडौंसम्म यही भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको इपिसेन्टरलगायतमा यसबाट पुगेको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version