काठमाडौँ: अर्थमन्त्रालयले आगामी बजेटका लागि सुझाव मागेको छ । आर्थिक बर्ष २०७७/७८ का लागि बजेट निमार्ण कार्य शुरु भएकाले बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा सुझाव माग गरेको हो । सुझाव बैंशाख ५ गतेसम्म दिनुपर्नेछ ।

विभिन्न संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, पेशागत संघ संस्थालाई सुझाव दिन मन्त्रालयले भनेको छ । सुझाव अर्थमन्त्रालयको वेभसाइटमा गएर बजेट सजेसन ट्याव तथा इमेल मार्फत दिन सकिनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version