काठमाडौँ: काठमाडौं उपत्यकामा ग्यास आपुर्तिमा सहज बनाउन २२  वटा स्थानबाट बिक्री वितरण गर्न गरिने भएको छ।

गायासको माग अत्यधिक बढेसँगै नेपाल आयल निगमले एलपी ग्यास उद्योग संघको सहयोगमा २२ वटा स्थानबाट ग्यास वितरण गर्न लागेको हो ।

अति आवश्यक भएको अवस्थामा तत्काल माग पूर्ति गर्नका लागि तोकिएकै मूल्ययमा नयाँ आउटलेटबाट ग्यास उपलब्ध गराइने भएको हो।

नेपाल ग्यास र तारा ग्यासले बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यास र चण्डी ग्यासले जडिबुटी, एसटिसी ग्यासले कालीमाटी र जडिबुटी र ओम ग्यासले थलीर नैकापमा नयाँ बिक्रीकक्ष राखेको छ। त्यस्तै बाबा/श्री/लुम्बिनी ग्यासले कपन र धुम्बाराहीबाट बिक्री वितरण गर्नेछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version